वाणिज्य बैंक – Nepal Press
वाणिज्य बैंक

कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा वाणिज्य बैंक, सीडी अनुपात ९० प्रतिशतनजिक

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूमा तरलताको संकट थप गहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूको औषत सीडी अनुपात ८९.७३ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सीडी अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ८५ प्रतिशतको...