वाणिज्य दूतावास – Nepal Press
वाणिज्य दूतावास

नेपालमा जाम्बियाको वाणिज्य दूतावास स्थापना

काठमाडौं । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित वाणिज्य दूतावास स्थापना गरेको छ । जाम्बिया सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी ई. देशबन्धु बस्नेत लाई नियुक्त गरेको छ । बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं द्विराष्ट्रिय तथा एनआरएनए फोरमका सभापतिसमेत हुन् । दूतावासले व्यापार, आयात निर्यात,...