वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग – Nepal Press
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

वाणिज्य विभागको महानिर्देशकको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतकाे वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी प्रेमकुमार श्रेष्ठले सम्हालेका छन् । विभागको महानिर्देशकको रुपमा आजदेखि श्रेष्ठले जिम्मेवारी लिएका हुन्। उद्योग वाणिज्य तथा आपूर्ति सचिवस्तरीय निर्णयबाट श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको हो । यस भन्दाअघि विभागको महानिर्देशकको जिम्मेवारीमा प्रकाश...