वाटर पार्क – Nepal Press
वाटर पार्क

भैरहवामा बन्यो ४५ करोडको भव्य वाटरपार्क, ४० फिटको टावर पनि

रुपन्देही । रुपन्देहीको भैरहवामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ४५ करोड लागतमा ‘लुम्बिनी अम्युजमेन्ट वाटर पार्क एण्ड रिसोर्ट सेन्टर’ सञ्चालनमा आएको छ । साढे ६ बिगाह क्षेत्रफलमा पार्क तयार गरिएको सञ्चालकले बताएका छन् । वाटर पार्कसँगै बैंकेट हल, रेष्टुरेण्ट, सभाहल हल तथा सोर्टलगायत अन्य मनोरञ्जनका सुविधा उपलब्ध छन्...