वाङ यी – Nepal Press
वाङ यी

आज केके गर्दैछन्, चिनियाँ विदेशमन्त्री यी ?

काठमाडौं । चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यी शुक्रबार १९ जनाको प्रतिनिधिमण्डलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । तीनदिवसीय भ्रमणका लागि नेपालमा रहेका चिनियाँ विदेशमन्त्री यीले दुईदेशबीचमा महत्वपूर्ण द्विपक्षिय सम्झौता र शिष्टाचार भेटघाट गर्ने कार्यक्रमहरू रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हिजो दिउँसो ४ बजे नेपाल आइपुगेका...