वाग्मती प्रदेश – Nepal Press
वाग्मती प्रदेश

प्राकृतिक विपत्तिमा परेका जिल्लालाई वाग्मती प्रदेश सरकारद्धारा पाँच करोड विनियोजन

काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र प्राकृतिक प्रकोप परेका विभिन्न जिल्लामा पाँच करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने भएको हो । पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको विभिन्न बाढीका कारण सिर्जित कटान, पटान, डुबान, आवागमन अवरोधलगायतका पूर्वाधारहरूमा भएको क्षतिको तत्काल रोकथाम,...