वाग्मति प्रदेश – Nepal Press
वाग्मति प्रदेश

वाग्मति सरकारको ६५ पेजको नीति-कार्यक्रमः कोभिडमा केन्द्रित हुने अठोट

काठमाडौं । वाग्मति प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाइले ६५ पेज लामो नीति तथा कार्यक्रम वाचन गरे, जसमा १७४ बुँदा छन् । केन्द्रीय सरकारको नक्कल गरिएको नीति तथा कार्यक्रममा कोभिड-१९ को रोकथाम तथा नियन्त्रण र खोप व्यवस्थापनमा...