वागमती – Nepal Press
वागमती

माओवादीको ‘अनलाइन मिटिङ’ : वागमतीमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्र वागमती प्रदेशसभा दलको ‘अनलाइन मिटिङ’ सकिएको छ। मंगलबार बसेको बैठकले प्रदेश सभामा सशक्त र रचनात्मक भूमिका निभाउने निर्णय गरेको प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए। ‘सरकारलाई पारदर्शी र जवाफदेही बनाउन, विधिमा चल्न र स्वेच्छचारिता निरूत्साहित गर्न यसअघि उठान गरेका विषयसहित सशक्त र रचनात्मक प्रतिपक्षको...