वागमती प्रदेश सरकार – Nepal Press
वागमती प्रदेश सरकार

वागमतीमा १८ जनाको जम्बो सरकार, कांग्रेसका थप ६ जनाको सपथग्रहण हुँदै

सत्ता गठबन्धनमा भागबण्डा मिलाउन ७ वटा मन्त्रालय फुटाएर ११ वटा बनाइएको छ भने राज्यमन्त्री समेत थपेर १८ जना मन्त्री बनाइँदैछन् । मन्त्रीहरूका लागि नयाँ गाडीसमेत खरिद गर्ने तयारी छ ।