वागमती प्रदेश समानान्तर कमिटी – Nepal Press
वागमती प्रदेश समानान्तर कमिटी

समानान्तर प्रदेश कमिटीमा राखिएकोमा एमालेका दुई नेताको असहमति

काठमाडौं । नेकपा एमालेका दुईजना नेताले माधव नेपाल पक्षको वागमती प्रदेश समानान्तर कमिटीमा बस्न अस्वीकार गरेका छन् । वागमती प्रदेशसभा सदस्य समेत रहेका डा. रामकुमार अधिकारी र संविधानसभा सदस्य धनवहादुर घलेले संयुक्त विज्ञप्तिमार्फत समानान्तर कमिटीमा नाम राखिएकोमा असहमति जनाएका हुन् । धादिङबाट २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १...