वागमती प्रदेश लोकसेवा – Nepal Press
वागमती प्रदेश लोकसेवा

पहिलो चरणको परीक्षा लिएर सिट संख्या घटाएपछि वागमती प्रदेश लोकसेवाविरुद्ध सर्वोच्चमा रिट

पीडित परीक्षार्थीको तर्फबाट अधिवक्ता कृष्ण महराले दर्ता गरेको रिटमा अन्तरिम वा उत्प्रेषणको आदेशबाट वागमती लोकसेवा आयोगको साउन १७ गतेको सूचना बदर गरी यसअघिकै कोटाबाट परीक्षा निरन्तरता दिन माग गरिएको छ ।