वागमती प्रदेश यातायात व्यवस्था – Nepal Press
वागमती प्रदेश यातायात व्यवस्था

वागमतीका सवारीसाधनको कर अनलाइनमार्फत तिर्न सकिने

काठमाडौं । वागमती प्रदेशमा दर्ता भएका सवारीसाधनका धनीले अनलाइनमार्फत सवारी कर तिर्न सक्ने भएका छन् । वागमती प्रदेश यातायात व्यवस्था कार्यालय हेटौडाले एक सूचना निकालेर कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री बनाउन अनलाइनबाट नै विवरण अद्यावधिक गर्न सकिने जनाएको छ । वागमती प्रदेशका यातायात व्यवस्था कार्यालयमा दर्ता भएका वा नवीकरण...