वागमती प्रदेशसभा – Nepal Press
वागमती प्रदेशसभा

डेढ महिनापछि आज वागमती प्रदेशसभा बैठक

काठमाडौं । वागमती प्रदेशको बैठक दिउँसो १ बजे बोलाइएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिएपछि पहिलोपटक बैठक बस्न लागेको हो । गत कात्तिक २२ गते मुख्यमन्त्री पाण्डेले सपथ लिएपछि डेढ महिनापछि बैठक तय गरिएको छ । सभामुख सानुकुमार श्रेष्ठले बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएका छन्...