वाईसीएल – Nepal Press
वाईसीएल

वाईसीएल ओखलढुंगाका इन्चार्ज एमाले प्रवेश

ओखलढुंगा । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल ओखलढुंगाका जिल्ला संयोजक एमालेमा प्रवेश गरेका छन् । वाइसिएलका जिल्ला संयोजक तथा माओवादी केन्द्रका जिल्ला सदस्य समेत रहेका सुवास खड्का (उद्धव) एमालेमा प्रवेश गरेका हुन् । माओवादीले जनताको पक्षमा काम नगर्न नसकेको र कार्यकर्तामाझ एउटा र व्यवाहारमा अर्को काम गरेका...