वाइडबडी – Nepal Press
वाइडबडी

बोइङदेखि र वाइडबडीसम्मको खरिदमा निगमकै कर्मचारीको मिलेमतो छ: कांग्रेस सांसद भण्डारी (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणिराज भण्डारीले बोइङदेखि र बाइडबडी खरिदको समयसम्म भएको भ्रष्टाचारमा मन्त्री, मन्त्रालयमा कार्यरत कर्मचारीहरुमात्र नभइ नेपाल वायुसेवा निगमका कर्मचारीहरुको पनि मिलेमतो रहेको बताएका छन् । संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको वायुसेवा हेर्ने उपसमितिको संयोजक रहेका सांसद राजभण्डारीले बिहीवार नयाँ सडकस्थित वायुसेवा निगमको प्रधान कार्यालयमा भएको...