वसन्त श्रवण – Nepal Press
वसन्त श्रवण

वसन्त श्रवणका लागि राष्ट्रपति र प्रधानमन्त्री हनुमानढोकामा

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नासलचोक गई परम्परानुसार वसन्त श्रवण गरेकी छन्।