वसन्त कुमार नेम्वाङ्ग – Nepal Press
वसन्त कुमार नेम्वाङ्ग

सरकार सधैँ स्वतन्त्र न्यायपालिकाको पक्षमा छ :शहरी विकास मन्त्री

काठमाडौं । शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पुर्ण रुपमा सम्मान गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दे उनले सरकारले विगतमा पनि कानुन र संविधानको पुर्ण पालना गरेर र अब पनि गर्ने उल्लेख गर्दे संसद विघटनका सम्बन्धमा न्यायपालिकाले गर्ने निर्णयलाई स्वीकार गर्ने बताएका हुन्...