वसन्तपुर हुनमानढोका दरबार – Nepal Press
वसन्तपुर हुनमानढोका दरबार

हुनमानढोका दरबारक्षेत्र आसपासका अनधिकृत व्यापार हटाउन पुरातत्वले किन गर्दैछ आलटाल ?

काठमाडौँ । विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागले ढिलासुस्ती गरेको भन्दै काठमाडौँ महानगरपालिकाले त्यसमा ध्यानाकर्षण भएको जनाएको छ । ‘विश्व सम्पदा सूचिमा सूचिकृत काठमाडौँका चार सम्पदा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अवस्थित छन्,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘ती सम्पदा...