वसन्तकुमार नेम्बाङ – Nepal Press
वसन्तकुमार नेम्बाङ

बजेटमा परेका योजनाहरु समयमै सम्पन्न गर्न प्रकिया शुरु भइसकेको मन्त्री नेम्बाङको दाबी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट कार्यान्वयनका लागि मन्त्रालयले कार्ययोजना बनाउने काम शुरु गरेको बताएका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री नेम्बाङले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा विशेष प्राथमिकता दिएको उल्लेख गर्दै बजेटमा परेका योजनाहरु समयमै...