वर्ष २०२१ – Nepal Press
वर्ष २०२१

वर्ष २०२१ का सम्भावित ठूला घटना, जसले संसार हल्लाउन सक्छन्

कोरोनाभाइरस महामारीले सन् २०२० को आकार बदल्यो । भाइरस महामारीको कारण अहिले पनि आधा विश्व लकडाउनमै छ । यो प्यान्डेमिकको असर र प्रभाव सन् २०२१ मा पर्ने निश्चित छ ।