वर्ष समिक्षा – Nepal Press
वर्ष समिक्षा

खेलक्षेत्र ९ महिना सुनसान, त्यसपछि चलायमान

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि ठप्प खेलकुद यो वर्षको पुसदेखि सुचारु भयो । करिब नौ महिना कुनै गतिविधि हुन नसकेको खेलकुद अहिले पुरानै लयमा फर्किँदैछ । कोरोनाका कारण बीचैमा रोकिएको फुटबलको बी डिभिजन लिग, थ्री नेसन्स कप, क्रिकेटको महिला-पुरुष प्रधानमन्त्री र मेयर कपसँगै मार्सल आर्ट्स, एथ्लेटिक्स...