वर्षा थापा – Nepal Press
वर्षा थापा

नेपाली सुपरमोडलको संगीत डेब्यु, न्यूयोर्क फेसन विकदेखि गायनसम्म

न्यूयोर्क फेसन विकको चर्चित नाम हो वर्षा थापा । सुपरमोडलको रुपमा विश्व चर्चित यी नेपाली डीभाले अब संगीत कम्पोजमा समेत डेब्यु गरेकी छन् । उनले यसैसाता आफ्नो मातृभाषा नेपालीमा चार गीत रिलिज गरेकी छन् । ती चारै गीतको लेखन एवं कम्पोज उनी स्वयंले गरेकी हुन् । यीमध्ये अधुरो बोलको...