वर्षामान पुन – Nepal Press
वर्षामान पुन

कार्यकर्तालाई वर्षामानको आग्रह: जसरी पनि गठबन्धन जोगाउनु छ, संयम हुनुहोला

रुपन्देही । रोल्पामा माओवादीबाट नेपाली कांग्रेसका नेताकार्यकर्ताहरु दिनहुँ कुटिइरहँदा नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’ले भने गठबन्धन जोगाउन सबै संयम हुनुपर्ने बताएका छन् । आज रोल्पामा भएको पत्रकार सम्मेलनमा पुनले केही स्थानमा भएका असमझदारीलाई दलहरु बसेर मिलाउने प्रतिबद्धता गरेका छन् । पुनले देशैभर सत्तागठबन्धनबीच तालमेल भए पनि कांग्रेस...