वर्षमान – Nepal Press
वर्षमान

रोल्पामा वर्षमानले अक्सिजन सिलिन्डरको ‘व्यापार’ गरेको आरोप

पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ले चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर स्थानीय तहलाई बेचेर ‘व्यापार’ गरेको आरोप लागेको छ । सरकारी अनुदानमा सिलिन्डर लगेर रोल्पाका स्थानीय तहलाई कार्यकर्ताले बेचिरहेको आरोप उनीमाथि छ ।