वर्ल्ड लिंक – Nepal Press
वर्ल्ड लिंक

वर्ल्ड लिंकको नेटटिभी सिंग्नल गैरकानूनी, प्रसारण शुल्क समेत नतिरेको भन्दै उजुरी

वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले गैरकानूनी रुपमा टेलिभिजन सिंग्नल वितरण गरिरहेको तथा राज्यलाई रोयल्टी समेत नतिरेको भन्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा लिखित उजुरी परेको छ ।