वरिष्ठ साहित्यकार – Nepal Press
वरिष्ठ साहित्यकार

मिथिलाको दसैँ: अन्धविश्वास हराउँदै, विकृति अपनाइँदै

दशरा (विजयादशमी)पर्व पूरै भारत वर्षमा धुमधामका साथ मनाइन्छ । तर, मिथिला समाजमा भने दसँै भिन्न रूपमा मनाइने चलन छ । हाम्रो समाजमा दुर्गालाई शक्तिको रूपमा लिइन्छ । हिन्दु परम्पराअनुसार दसैँैको घटस्थापनाभन्दा केही दिन पूर्वदेखि नै यहाँका शक्तिपीठहरूलाई सरसफाई तथा रंगरोगन गर्ने चलन छ । अहिले त यहाँका युवा, विभिन्न...