वन मन्त्रालय – Nepal Press
वन मन्त्रालय

सुदूरपश्चिमको बजेटमा वन मन्त्रालयको मनलाग्दीः कतै कार्यकर्ता पोस्न खर्चियो, कतै खर्चै भएन

कैलाली । दार्चुलाको महाकाली नगरपालिका– ४ स्थित कैलाशपति निम्न माध्यमिक विद्यालयका लागि सुदूरपश्चिम प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालयले १० लाख रुपैयाँ दियो । सामाजिक विकास मन्त्रालयअन्तर्गत पर्ने विद्यालयलाई दिएको रकम खर्च गर्ने अख्तियारी वन मन्त्रालयले भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुरालाई दियो । उक्त कार्यालयले मन्त्रालयबाट प्राप्त रकम...