वन पैदावार सदुपयोग – Nepal Press
वन पैदावार सदुपयोग

सरकारले स्पष्ट निर्णय नगर्दा वन पैदावार सदुपयोगमा समस्या

काठमाडौं । संघीय सरकारको मन्त्रीपरिषद बैठकले स्पष्ट निर्णय नगर्दा देशभरका वन पैदावार सदुपयोगमा समस्या भएको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा अनियमितता भएको आशंकामा नेपाल सरकार मन्त्रीपरिषदको २०७७ जेठ १५ गतेको बैठकले काठ कटान, ओसारपसार र विक्रिवितरणमा प्रतिबन्ध लगाएको थियो । गत माघ ११ गतेको मन्त्रीपरिषद बैठकले ‘वैज्ञानिक वन...