वन तथा वातावरण मन्त्री लिला गिरी – Nepal Press
वन तथा वातावरण मन्त्री लिला गिरी

लगानी सम्मेलन गर्न मन्त्रीको संयोजकत्वमा तयारी समिति गठन

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी चैत १९ र २० गते गर्न लागेको लगानी सम्मेलनको तयारी गर्नका लागि तयारी समिति गठन गरेको छ । बिहीबार बसेको लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सम्मेलन गर्नका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिव सदस्य...