वन जंगल अतिक्रमण – Nepal Press
वन जंगल अतिक्रमण

जग्गा पाउने लोभमा वन जंगल अतिक्रमण गर्नेलाई सरकारले कारवाही गर्ने

काठमाडौं । सरकारले कुनै व्यक्ति, परिवार वा समूहले तत्काल कुनै स्थानमा वन जंगल फडानी गरी वा अतिक्रमण गरी बसोबास गरेको पाइए भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत जग्गा उपलब्ध नगराउने स्पष्ट पारेको छ । भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यस्तो कार्य गर्ने गराउनेलाई प्रचलित...