वन्यजन्तु – Nepal Press
वन्यजन्तु

चुरे जंगलमा करेन्ट लागेर भालुको मृत्यु

उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जंगलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण एक भालुको मृत्यु भएको छ । डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जंगलमा एक भालुको मृत्यु भएको हो । डिभिजन...