वनमन्त्री – Nepal Press
वनमन्त्री

राना समुदायबाट ३६ वर्षपछि मन्त्री

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्री थपेर आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । ओलीले अधिकांश नयाँ अनुहारलाई मन्त्री बनाएका छन् । ती मध्येका एक हुन् नारदमुनी राना । उनलाई वन तथा वातावरण मन्त्री बनाउने तयारी गरिएको छ । राना समुदायबाट उनी ३५ बर्षपछि मन्त्री...