वनमन्त्री आले – Nepal Press
वनमन्त्री आले

निकुञ्जमा जाने पर्यटकलाई बीमाको व्यवस्था गर्दैछौं : वनमन्त्री आले

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले राष्ट्रिय निकुञ्जमा जाने पर्यटकहरूको सुरक्षाका लागि बीमाको व्यवस्था गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको बाघ जाउलाखेलस्थित चिडियाखाना राख्ने क्रममा बोल्दै मन्त्री आलेले भने, ‘ बाहिरी तथा भित्री पर्यटकहरू राष्ट्रिय निकुन्जमा जाँदा शुल्क तिरेर जानुहुन्छ । तर,...