वडा सदस्य – Nepal Press
वडा सदस्य

पाल्पाको रम्भा गाउँपालिकाका वडा सदस्यको डेंगुबाट मृत्यु

रूपन्देही । डेंगु रोगबाट पाल्पाको रम्भा गाउँपालिका-१ मा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित हुमबहादुर सिंजालीको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार रम्भा-१ बिसौना घर भएका सिंजालीको डेंगुका कारण मृत्यु भएको हो । ५७ वर्षीय सिंजालीको उपचारका क्रममा बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएको हो...