वडा सचिव – Nepal Press
वडा सचिव

मोटरसाइकल दुर्घटनामा वडा सचिवको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका- ६ का वडा सचिव नन्द कुमार श्रेष्ठको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । बुधवार बिहान करिब १०ः४० बजे वडार्यालय जाने क्रममा सुनसरीको रामधुनी–६ आदर्श टोल स्थित भित्रि सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो । श्रेष्ठ सवार को २४ प ९४५६...