वडा अधिवेशन – Nepal Press
वडा अधिवेशन

सुर्खेतमा कांग्रेसको वडा अधिवेशन शनिबार हुँदै

सुर्खेत । विवादका कारण लामो समयदेखि रोकिएको नेपाली कांग्रेस सुर्खेतको अधिवेशन कात्तिक २७ गते शनिबार हुने भएको छ । यसअघि क्रियाशील सदस्यताको विवादका कारण रोकिएको अधिवेशन शनिबार हुने कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नेपालप्रेसलाई बताए । ‘जिल्लका ९९ वटै वडामा शनिबार विहान आठ बजेदेखि अधिवेशन सुरु हुनेछ,’ सभापति रेग्मीले...