वडाध्यक्ष पक्राउ – Nepal Press
वडाध्यक्ष पक्राउ

कपनको सडक पिच नभएपछि सडक विभागमा तालाबन्दी गर्न पुगेका वडाध्यक्षसहित स्थानीय पक्राउ

काठमाडौं । सडक निर्माण अलपत्र परेको भन्दै सडक विभाग तालाबन्दी गर्न पुगेका वडाध्यक्षसहित बूढानीलकण्ठ-१२ का केही स्थानीयवासी पक्राउ परेका छन् । अलपत्र परेको तेन्जिंग चोक-खरिबोट सडक नबनाइएपछि बबरमहलस्थित सडक विभाग पुगेका वडाअध्यक्ष शम्भु भट्टराईसहित दर्जनौंलाई प्रहरीले पक्राउ गरेको हो । वर्षौंदेखि निर्माण रोकिएर ठेकेदार नै सम्पर्कमा नआएको भन्दै पटकपटक...