वडाध्यको मृत्यु – Nepal Press
वडाध्यको मृत्यु

दार्चुला मालिकार्जुन गाउँपालिकाका वडाध्यक्षको मृत्यु

कैलाली । दार्चुलाको मालिकार्जुन गाउँपालिका- ३ का वडाध्यक्ष रुद्रसिंह धामीको सोमबार बिहान मृत्यु भएको छ । ७८ वर्षको उमेरमा हृदयघातका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । वडाध्यक्ष धामीको निधनमा गाउँपालिकाले दुई दिन शोक बिदा दिने निर्णय गरेको छ । २०७४ सालको स्थानीय तहको...