वक्ता – Nepal Press
वक्ता

प्रचण्ड-माधव पक्षको विरोधसभाका वक्ताः रामकुमारी झाँक्रीदेखि प्रचण्डसम्म

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले आज फेरि काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको छ । प्रदर्शनीमार्गमा हुने सभाका लागि काठमाडौंका विभिन्न स्थानमा जुलुसहरू निस्किरहेका छन् । संसद विघटनको विरोधमा आन्दोलनरत उक्त पक्षले आजको प्रदर्शनका लागि विभिन्न जिल्लाबाट मानिसहरू ओसारेको छ । आमसभालाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । आज...