ल्यारी किङ – Nepal Press
ल्यारी किङ

प्रसिद्ध टेलिभिजन होस्ट ल्यारी किङको कोरोना संक्रमणले निधन

अमेरिका- प्रसिद्ध टेलिभिजन कार्यक्रम संचालक ल्यारी किङको ८७ वर्षको उमेरमा कोरोनाभाइरस संक्रमणले निधन भएको छ । उनी कार्यरत टिभी ओरा मिडियाले वक्तव्य जारी गर्दै किङको निधन शनिबार विहान लस एन्जल्सस्थित सिडर्स सिनाइ मेडिकल सेन्टरमा भएको जनाएको हो । केही वर्षदेखि उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । साथै, मुटुको बाइपास...