ल्याण्ड मार्केट – Nepal Press
ल्याण्ड मार्केट

घर बसीबसी घरजग्गा किनबेच गर्न सकिने ! यस्तो छ ल्याण्ड मार्केटको तयारी

काठमाडौं । सरकारले घरमै बसेर घरजग्गा किनबेच गर्न सकिने गरी भूमि बजार (ल्याण्ड मार्केट) स्थापना गर्ने भएको छ । स्थापना भएपछि ल्याण्ड मार्केटबाट जग्गा खरिद र बिक्री गर्न सक्ने छन् । भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले ल्याण्ड मार्केटका लागि छलफल शुरू गरेको २ महिना पूरा भएको छ...