लोसपा – Nepal Press
लोसपा

लोसपा कार्यकारिणी बैठक : चुनावी गठबन्धनलगायतका एजेण्डा (तस्बिरहरू)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणीको बैठक बसिरहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायत मुख्य एजेण्डा छन् । साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् । उपेन्द्र यादव...