लोकसेवा आयोग – Nepal Press
लोकसेवा आयोग

लोकसेवा आयोगको निर्णयप्रति कर्मचारी संगठनको आपत्ति

रुपन्देही । दुई दिनअघि लोकसेवा आयोगहरुको रुपन्देहीमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले प्रदेश तथा स्थानीय तहले गरेको बढुवा, तहवृद्धि तथा स्तरवृद्धि लगायतका कार्यहरु रद्द गर्ने आशयसहितको निर्णयप्रति नेपाल निजामति कर्मचारी संगठनले आपत्ति जनाएको छ । संगठनले उक्त निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संविधान बमोजिम तीन तहको शासकीय संरचना हुने,...