लोकबहादुर भण्डारी – Nepal Press
लोकबहादुर भण्डारी

‘शुल्क त लिनै पर्छ, लिन्छौं, जिम्मेवारी पनि बहन गर्छौं’

राज्यले सबै ठाउँमा इन्टरनेट पुर्याइदिनु पर्ने हो । निजी विद्यालयले त त्यतिधेरै लगानी गर्न सक्दैन । यदि आइटीमा राज्यले लगानी गर्ने हो भने कुनै पनि बच्चा पढ्ने अवसरबाट वञ्चित हुँदैनन् ।