लोकनाथ पौडेल – Nepal Press
लोकनाथ पौडेल

सचिवकै कारण ७ महिनादेखि मन्त्रालयको काम ठप्प, बजेट फ्रिज हुने जोखिम

सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेलका कारण मन्त्रालय मातहत विकास निर्माणको कामदेखि कर्मचारीको सेवा सुविधामा असर परेको छ । साउन १७ गते मन्त्रालयको जिम्मेबारी संहालेयता सचिव पौडेलले अहिलेसम्म कुनै काम अगाडि बढाउन नदिएको गुनासो कर्मचारीहरुकै छ । जसले गर्दा विकास निर्माणका लागि छुट्याइएको करोडौंको बजेट...