लोकतान्त्रिक आदिवासी जनजाति महासंघ – Nepal Press
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ

एमालेको आदिवासी जनजाति महासंघ विभाजित, माधव पक्षले बनायो समानान्तर संगठन (सूचीसहित)

काठमाडाैं । नेकपा एमाले आबद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ पनि औपचारिक रुपमा विभाजन भएको छ । माधव नेपाल पक्षको भेलाले महासंघको अलग्गै नेतृत्व चयन गरेसँगै एमालेका आदिवासी जनजाति घटक संगठनहरु पनि विभाजित भएका हुन् । शनिवार काठमाडौंमा सम्पन्न माधव नेपाल पक्षको भेलाले राष्ट्रियसभाका सांसद परशुराम मेघी गुरुङको अध्यक्षतामा नयाँ...