लोकतन्त्रका योद्धा – Nepal Press
लोकतन्त्रका योद्धा

सरकारले तीन सय ‘लोकतान्त्रिक योद्धा’ लाई सम्मान गर्दै, बाल सेनामाथिको ‘अयोग्य बिल्ला’ हटाइने

काठमाडौं । सरकारले तीन सय ‘लोकतन्त्रका योद्धा’ लाई सम्मान गर्ने भएको छ । पहिलो चरणमा वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद परिवार, घाइते, अपांग बेपत्ता परिवार, पूर्वजनमुक्ति सेनालगायत ३ सयलाई सम्मान गर्न लागेका हुन्। ‘लोकतन्त्रका योद्धा’को सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न गठित कार्यदलका संयोजक एवम् परराष्ट्रमन्त्री प्रदीप...