लैङ्गिक हिंसा विरुद्ध – Nepal Press
लैङ्गिक हिंसा विरुद्ध

लैङ्गिक हिंसाविरुद्ध संसदीय समितिको चासो: बलात्कारीलाई आजीवन कैदकाे माग

काठमाडौं । लैङ्गिक हिंसा विरुद्ध कडा कानुन बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । संघीय संसद,राष्ट्रियसभा  अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले लैङ्गिक हिंसा विरुद्धका अभियन्ताहरुसँग आईतबार गरेको अन्र्तक्रियामा बोल्दै सरोकारवालाहरुले लैङिगक हिंसाका घटना दिनप्रतिदिन बढीरहेको र दोषी उपर कारबाही हुन नसकेको भन्दै कडा कानुन बनाउनुपर्नेमा जोड...