लैङ्गिक अल्पसंख्यक – Nepal Press
लैङ्गिक अल्पसंख्यक

लैङ्गिक अल्पसंख्यकलाई अग्नि नियन्त्रण तालिम

चितवन । भरतपुर महानगरपालिकामा बसोबास गर्दै आइरहेका लैङ्गिक अल्पसंख्यकलाई एक दिने अग्नि नियन्त्रण तालिम प्रदान गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा र युएनडिपीको शहरी विपद् पूर्वतयारी परियोजना अन्तर्गत तालिम म सञ्चालन गरिएको थियो । कार्यक्रममा भरतपुर महानगरका वारुण यन्त्र इन्चार्ज देवेन्द्रराज रेग्मीले आगलागीको प्रमुख कारण र नियन्त्रण बारे...