लैंगिक हिंसा विरुद्ध – Nepal Press
लैंगिक हिंसा विरुद्ध

लैंगिक हिंसाविरुद्धका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै तहका सरकार तथा गैरसरकारी निकायलाई लैंगिक हिंसा विरुद्धका अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको बिहीबार भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री...